रोशन फ्युबा तमाङको पहिलो एल्बम ल्हप्सङ्कर्पो हो । यस् एल्बम्मा चार वटा गीत हरु समाबेश गरेको छ । रोशन फ्युबा को एकल शब्द संगीत रहेको यस् एल्बम्को गीत हरुमा सगर एस् वाइबा र सिर्जना एस् लोप्चन्को स्वोर रहेको छ । २०६५ साल मा निकालिएको यस् एल्बम मा समाबेश गीत हरु निम्न छन .
१ ल्हप्सङ्कर्पोरी ( गणेश हिमालमा ) म्हेन्दोमाया
२ ब्युरु म्हेन्दो ( पैयु को फूल )सेलो
३ चाइना जुत्ता ट्यप ( म्हिन्दोमाया)
४ साङ्तोला (चोख्याउने ) म्हाने दोरा
यि गीत हरु मध्य ल्हप्सङ्कर्पोरी , ब्युरु म्हेन्दो र चाइन जुत्ता को भिडियो गरिएको छ । भिडियो को निर्देशन रोशन फ्युबा र सल्मान वाइबाले गरेको छ र छायाङ्कन रमेसोर जिरेल्ले गरेको छ । कलाकारहरु सबिता डिम्दुङ ,प्रिस्सिला तमाङ ,सल्मान वाइबा, कमल लामा , दिनेश पारीयार र साथीहरु रहेको छ। यस् एल्बम्को बजार ब्यबस्थापना बिकल्प कृयाशन् ले गरेको छ ।