क्यानडालाई ८ विकेटले हराउँदै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा
काठमाडौं । नेपाली क्रिकेट टिम ओमानमा जारी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ । सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन म्याचमै [...]
Leave A Comment