पूर्व ६ घ्याङको बृतचित्र
पूर्व ६ घ्याङ वर्णन लेखन- जीवन कुमार योञ्जन २०७९ “बुद्धम् शरणं गच्छामी” “धर्मम् शरणं गच्छामी” “संघम् शरणं गच्छामी”त्रिरत्नको मन्त्र उच्चारण हुने पवित्र धार्मिक स्थल, सँस्कृत भाषाको विहार, अरण्य, गुफा र तपोवन, पालीभाषाको गन्धकुटी, विहार र [...]
भक्तपुर बाराही हलमा तामाङ चलचित्र काख्रे प्रदर्शन हुने ।
रोशनी गोले तामाङ, भक्तपुर रोशन फ्युबा तामाङको निर्देशन र कथाकार ऋतुराज पाख्रिनको कथालेखन रहेको तामाङ चलचित्र “काख्रे” –गंगटो ) भक्तपुरको सुर्यबिनयाक स्थित बाराही हलमा असोज १ गते प्रदर्शन हुने भएको छ । ल्हाप्साङ कर्पाे म्युजिक [...]
कतारमा तामाङ चलचित्र “टु” (पसिना ) प्रदर्शन हुने ।
रोशनी गोले तामाङ, भक्तपुर रोशन फ्युबा तामाङ द्धारा निर्देशित तामाङ चलचित्र “टु” (पसिना ) कतारको दोहामा प्रदर्शन हुने भएको छ । ल्हाप्साङ कर्पाे म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरेको चलचित्र रोशन फ्युबा तामाङले निर्दशन तथा सम्पादन [...]
तामाङ भाषाको चलचित्र काख्रे कतारमा प्रदर्शन हुँदै !!!
तामाङ भाषाको चलचित्र काख्रेको कतारमा प्रदर्शनि हुँदै !!! -Qatar तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण " भन्ने मुल नाराका साथ सन २००५ मा स्थापना भएको संस्था नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार [...]
फ्युकुरी अलि प्रकाशमा ल्याउन नसकेको ऐतिहासिक, धार्मिक, तथा सांस्कृतिक पर्यटकीय स्थल हो ।
-अजितमान तामाङ फ्युकुरी फ्युगरी/फ्यीकुरी/फ्युकुरी/फीकुरी फ्युकुरी, नेपालको नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका वडा नं 1 मा रहेको छ । फ्युकुरी तामाङ समुदायको बोन्पो, बौद्ध तथा स्थानीय तामाङ धार्मिक, सांस्कृतिक र ऐतिहासिक संगमस्थल हो । फ्युकुरी लाई स्थानीय [...]
जुगलका ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका स्थलहरू बृत्तचित्रमा
रोशनी गोले जुगल, सिन्धुपाल्चोक जुगलका ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका स्थलहरू नेपालको बाग्मती प्रदेश सिन्धुपालचोक जिल्ला अन्तर्गत पर्ने जुगल गाउँपालिका ५९२ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । साविकको सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगाम [...]